पहिलो पटक http://lims.dftqc.gov.np/register लिंक राखि खुल्ने वेवपेजमा आफ्नो विवरण भर्नुहोस् । त्यसपछी विभागबाट तपाईंको विवरण verify गरेपछी तपाईले उक्त प्रणाली प्रयोग गर्न सक्नु हुनेछ । रजिष्टर भएपछि तपाईंले http://lims.dftqc.gov.np लिंक राखि खुल्ने वेवपेजमा आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड राखि लगईन गर्नु होस् र उक्त प्रणाली प्रयोग गर्नुहोस् ।